Oct 12, 2010

बडादशैँको शुभकामना

Dashain_Subhakamanaहट्यो सारा हिलो मैलो

हरायो पानीको बर्षा ।

भवानीको भयो पुजा

चल्यो आनन्दको चर्चा ।।

जता जाउँ उतै भन्छन् दशैँ आयो, दशैँ आयो ।।

यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ।।

सम्पुर्ण हिन्दुहरुको महान् चाड बडादशैँ को पावन अवसरमा मिलनब्लग यहाँहरुको जिवनमा समृध्दी, प्रगती, र शान्तिको लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।।।

(Milan’s Blog wishes you for Peace, Prosperity and Happiness in your life in this  auspicious occasion of BADA DASHAIN, the Greatest Festival of all the Hindus).

No comments:

Post a Comment